Shikhar Insurance
National Life

प्रिओपन सेसनमा २.९१ अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ माघ १७, मंगलवार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक २.९१ अंकले बढेको छ ।

मंगलबार सो सेसनमा १३ कम्पनीको १ हजार १०३ कित्ता सेयर ६ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएको ८ कम्पनीको सेयर मूल्य बढेको छ । ४ कम्पनीको सेयर मूल्य घटेको छ । भने, १ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ भने, इस्ट्रन हाइड्रोपार कम्पनीको सेयर मूल्य सबैभन्दा बढी १.९८ प्रतिशतले घटेको छ ।

यस दिन प्रिओपन सेसनमा कारोबार रकमको आधारमा प्राइम लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको १ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्र भएको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्