Shikhar Insurance
National Life

एक्सेल डेभलपमेन्ट बैंकको ८.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ माघ ९, सोमबार १५:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको ८.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सोमबार बैंकको ९ लाख ७९ हजार २३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सूचिकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्