Shikhar Insurance
National Life

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले ३९ करोडको आईपीओ ल्याउने

सिंहदरबार संवाददाता
२०७९ माघ ६, शुक्रबार १२:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले ३९ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरका ३९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । आईपीओ ष्निकाशनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

सो सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरे । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको काम ८० प्रतिशत सम्पन्न भईसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्