Shikhar Insurance
National Life

गोरु पाल्ने ७६ कृषकलाई प्रोत्साहनस्वरुप १० हजारअनुदान

सिंहदरबार संवाददाता
२०७९ माघ ५, बिहीबार १६:३२
Hyundai
NCELL
NIMB

चौतारा । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ अनुदान दिएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्रयाक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक कृषकलाई अनुदान रकम प्रदान गरिएको हो । नगर प्रमुख बस्नेतका अनुसार अनुदान लिनका लागि गोरुको अनिवार्य बीमा गरेको हुनु पर्नेछ । अनुदानका लागि नगरपालिकाले २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम कृषिमा छुट्याएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्