Shikhar Insurance
National Life

सपोर्ट लघुवित्तका सेयरधनीलाई ११.५७ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ माघ २, सोमबार १२:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सपोर्ट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ११.५७ प्रतिशत बोनस सेयर पाउने भएका छन् । माघ २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११.५७८९४७३७ लाभांश दिने भनेको हो । सो मध्ये ११ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५७८९४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभां शुनेछ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका सेयरधनीले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्