Shikhar Insurance
National Life

यी हुन् दुर्घटनामा परेकाे यति एयरलाइन्सका यात्रुहरु (नामावाली सहित)

सिंहदरबार संवाददाता
२०७९ माघ १, आईतवार १२:४५
Hyundai
NCELL
NIMB

पोखरा । आइतबार बिहान पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको एटिआर विमानमा यात्रु गर्ने व्यक्तिहरुको नाम बाहिर आएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर विमानमा चालक दलका ४ जना सहित ७२ जना यात्रु थिए । चालक दलमा २ जना पाइलट र २ जना महिला एयर होस्टेज थिए भने बाँकी ६८ जना यात्रु रहेका थिए । यात्रुहरुमा ४१ जना पुरुष र २७ जना महिला रहेका थिए ।

यतिको एटिआर विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विमान विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बिचमा रहेको सेती किनारामा दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त सो विमानबाट प्रहरी र उद्धार टोलीले अहिलेसम्म ३२ जनाको शव निकालिसकिएको छ।

 

दुर्घटनाग्रस्त यतिको हवाई जहाजमा सवार यात्रुको ६८ जनाको नामावली, १० जना विदेशी।
पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ।
विमानमा सवार यात्रुहरुको नामावलीः
नेपाली यात्रुः
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना

विदेशी यात्रुः
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:
कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

GBIME

प्रतिक्रिया दिनुहोस्