Shikhar Insurance
National Life

यातायातका सबै काम अनलाइनबाटै गर्नुः मन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ पुष ३०, शनिबार २१:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयलगायत यातायातका कर्मचारीलाई यातायात व्यवस्थाका सबै सेवालाई अनलाइनसहित छिटो छरितो र सरल बनाउने विषयमा छलफल गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यातायात व्यवस्थाका सेवाको ढिलासुस्तीबारे जनगुनासो आएपछि मन्त्री श्रेष्ठले यातायातका सेवा सुविधालाई छिटोछरितो बनाउन आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्