Shikhar Insurance
National Life

आँधिखोला लघुवित्तको १९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ पुष २९, शुक्रबार १६:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार आँधिखोला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।  लघुवित्तले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत  बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकरण गरिएको हो ।

लघुवित्तको कुल १ लाख ९० हजार कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्