Shikhar Insurance

केन्टका विभिन्न विद्युतीय वस्तुहरू नेपाली बजारमा

सिंहदरबार संवाददाता
२०७९ पुष २८, बिहीबार १८:०८
NIMB
Nabil Bank

काठमाडौं । ईओएल प्रालि नेपालमा केन्ट भारत ब्रान्डको एक मात्र आधिकारिक वितरक, जसको पहिले नै विभिन्न प्रकारका विद्युतीय वस्तुहरू छन् । अहिले केन्ट ब्रान्डका नयाँ एमसीबि र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ । यस अन्तर्गत, बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट प्लग टप, मेल फिमेल बेला, मेटल बक्स मेटल बक्स र नेक्स एमसीबि टिपिएन सिरिज आदि उपलब्ध छन् ।

सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण छ । सबै सामानहरू नेपालभरि बजारमा सजिलै पाइन्छ । केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन् । केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो ।

Citizen Life
Kumar Bank

सि.जी. इलेक्ट्रोनिक्सको बारेमा
सि.जी. इलेक्ट्रोनिक्स चौधरी ग्रुपको एक कम्पनी हो जसले गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्ने प्रतिष्ठाको साथ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायको अग्रगामी हो। सि.जी. इलेक्ट्रोनिक्सले विगत ४५ वर्षदेखि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा घरेलु सि.जी. ब्रान्डहरूका साथमा नेपालीहरूको जीवनलाई छोइराखेको छ । सिजी इलेक्ट्रोनिक्सले विभिन्न प्रकारका उपभोक्ता टिकाउ उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, ईओएल प्रालि, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको सब्सिडी कम्पनीले २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, सेमी–मोड्युलर स्विचहरू, एमसिबि, होल्डरहरू र रुम हिटर, वाटर हिटर र गिजरहरु प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्