Shikhar Insurance
National Life

बैंक अफ काठमाण्डूको ६३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ पुष २२, शुक्रबार १४:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबार बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयर आज शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको कुल ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ । उक्त सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्