Shikhar Insurance
National Life

अपि पावरका लगानीकर्तालाई ७.८९४७ प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७९ पुष २२, शुक्रबार १०:१६
Hyundai
NCELL
NIMB

अपि पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ७.८९४७ प्रतिशत लाभांश पाउने भएका छन् । बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनश सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

विद्युत नियमन आयोगको स्वीकृती र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पास गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्