Shikhar Insurance
National Life

यस बर्ष रिलायन्स लाइफ इन्स्यारेन्सले लाभांश वितरण नगर्ने

सिंहदरबार संवाददाता
२०७९ पुष २१, बिहीबार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले यस बर्ष लगानीकर्ताहरुको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७र२०७८ को मुनाफाबाट सेरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

अघिल्लो आर्थिक वर्ष अर्थात २०७६र२०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५.२६ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस बर्ष भने कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्