Shikhar Insurance
National Life

नक्कली भ्याट बिल बनाएको अभियोगमा ६ करोड बिगो दाबीसहित मुद्दा दायर

सिंहदरबार संवाददाता
२०७९ पुष १९, मंगलवार १८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्स सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले ६ करोड १७ लाख ९२ हजार ५ सय ७९ बराबरको बिगो र ६ करोड १७ लाख ९२ हजार ५ सय ७९ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्