Shikhar Insurance
National Life

मेगा र नेपाल इन्भेष्टमेण्ट बैंकले पाए राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति

सिंहदरबार संवाददाता
२०७९ पुष १९, मंगलवार १३:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।

राष्ट्र बैंकको पुस १७ गतको पत्रबाट एक आपसमा गाभ्न गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी दुवै बैंकले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जरको प्रस्ताव पारित गरिसकेका छन् ।

इन्भेष्टमेण्ट बैंकले मेगालाई १००ः९० अनुपातमा मर्जर गरेको हो । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले इन्भेष्टमेण्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् ।

मर्जरपछि कम्पनीको चुक्ता पूँजी ३४ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्