Shikhar Insurance
National Life

प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्तालाई ६.८४२ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ पुष १९, मंगलवार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले ६.८४२ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ६.५ प्रतिशत बोनस सेयर र ०.३४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)दिने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई सो मात्रामा लाभांश दिन लागेको हो । बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि प्रुडेन्सियलका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्