Shikhar Insurance
National Life

मकर जितुमाया र सानिमा मिडिल हाइड्रोपावरले पायो १ अर्ब रुपैयाँको आइपीओ निष्काशनको अनुमति

सिंहदरबार संवाददाता
२०७९ पुष १४, बिहीबार १०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर र सानिमा मिडल तमोर हाइड्रोपावरले साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्रीको अनुमति पाएका छन् । नेपाल धितो गर्न धितोपत्र बोर्डको अनुमति दिएको हो ।

बोर्डले मकर जितुमाया हाइड्रोपावरलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ लाख ८० हजार कित्ता आइपीओ र सानिमा मिडल तमोर हाइड्रोपावरलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८३ लाख ३१ हजार २५० हजार कित्ता आइपीओ जारीको अनुमति दिएको छ । दुबै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिँदाको लागि आइपीओ बिक्री खुला गर्नेछन् भने त्यसपछिमात्रै सर्वसाधारणको लागि बिक्री खुला हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइपीओ बिक्री प्रवन्धकमा मकर जितुमाया हाइड्रोपावरको प्रभु क्यापिटल र सानिमा मिडल तमोर हाइड्रोपावरको सानिमा क्यापिटल रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्