Shikhar Insurance
National Life

युनियन लाइफका लगानीकर्तालाई पहिलो पटक ९.१०५३ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ पुष १३, बुधबार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई पहिलो पटक लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट वितरण गर्ने लाभांश धोषणा गरेको हो ।

कम्पनीको पुस १२ गते मंगलबार बसेको ८४ औं बैठकले हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र ०.४५५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पास भएपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा लभांश पाउनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्