Shikhar Insurance
National Life

रबि लामिछाने उपप्रधानसँगै गृहमन्त्री बन्ने

सिंहदरबार संवाददाता
२०७९ पुष ११, सोमबार १६:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उप प्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । लामिछानेलाई प्रचण्ड नेतृत्वको सरकारमा उप प्रधानसहित गृहमन्त्रीको सपथ गराउने निर्णय भएको हो ।
नागरिकता विवादमा फसेका लामिछानेको सो मुद्धा अदालतमा विचाराधिन छ भने सरकारी निकायले त्यसको छानविन गरिरहेको बताएको छ । सञ्चारकर्मबाट राजनीतिमा होमिएका लामिछानेले पहिलो प्रयासमा संसद भवनको यात्रा तय गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्