Shikhar Insurance
National Life

घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०७९ पुष ११, सोमबार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडौ । घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैंठकले १ः२ को अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि यस कम्पनीको साधारण सभामा लगिनेछ । सभाबाट अनुमोदन भएर नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्र प्रस्तावित हकप्रद सेयर निष्कासन हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले सांग्रिला उर्जा प्रा लि द्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्