Shikhar Insurance

हिमालय एयर लाईन्सको ग्राउण्ड ह्याण्डलिङ खोसियो

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १८:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयर लाईन्सको ग्राउण्ड ह्याण्डलिङ सुविधा खोसेको छ । प्राधिकरणको पुस ४ गतेको निर्णय अनुसार हिमालय एयर लाइन्सको ग्राउण्ड ह्याण्डलिङ खोसिएको हो ।

प्राधिकरणले हिमालयलाई भदौ २८ गते र असोज ४ गतेको निर्णयबाट सेल्फ ग्राउण्ड ह्याण्डलिङको अधिकार दिएको थियो । तर, प्राधिकरणले तत्काललाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको उपकारण राख्ने ठाँउ नभएको भन्दै अधिकार खोसेको हो ।

Citizen Life
Kumar Bank

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्