Shikhar Insurance
National Life

मुक्तिनाथ विकास बैंकले लगानीकर्ताहरुलाई १४.२१ प्रतिशत लाभांश वितरण

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांश घोषणा गरेका हो ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश दिने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले प्रस्ताव गरेको कुल १४.२१ प्रतिशत लाभांश मध्ये बोनस १३.५ र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्