Shikhar Insurance
National Life

मन्दाकिनी हहाइड्रोपावरले लगानीकर्ताहरुलाई ५ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०७९ पुष १, शुक्रबार १२:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । मन्दाकिनी हाईड्रोपावर कम्पनीले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट सेयरधनीहरुलाई कर सहित ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्