Shikhar Insurance
National Life

नेपाल बैंकका लगानीकर्तालाई १२ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ पुष १, शुक्रबार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंक लिमिटेडले १२ प्रतिशत लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको बैंक संचालक समिति बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्