Shikhar Insurance
National Life

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका लगानीकर्तालाई ७.६० प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ पुष १, शुक्रबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले ७.६० प्रतिशत लाभांश पाउने भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले गत आवको नाफाबाट लगानीकर्तालाई सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्