Shikhar Insurance
National Life

प्राइम कमर्सियल बैंकले ८.९५ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७९ पुष १, शुक्रबार १०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम कमर्सियल बैंकका लगानीकर्ताले ८.९५ प्रतिशत लाभांश पाउने भएका छन् । मंसिर २९ गते बसेको बैंक सञ्चालक समिति बैडकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद लाभांश(करसहित) रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरि सो लाभांश वितरण गरिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्