Shikhar Insurance
National Life

बीमा कम्पनीका सेवा सम्बन्धी गुनासो छन् ? निर्देशक भट्ट कहाँ जानुस्

सिंहदरबार संवाददाता
२०७९ मंसिर २९, बिहीबार १८:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गुनासो सुन्ने अधिकारी तोकेको छ । बीमा ऐन संसोधनसँगै गुनासो सुन्ने अधिकारी तोक्नु पर्ने व्यवस्था आएको थियो । प्राधिकरणले ऐनको व्यवस्था अनुसार निर्देशक बिरोध भट्टलाई गुनासो सुन्ने अधिकारी तोकेको हो ।

निर्देशक भट्टको अनुपस्थितिमा सहायक निर्देशक रञ्जिता केसीले गुनासो सुन्नेछिन् । बीमा दावी भुक्तानी लगायतका बिषयमा बीमितहरुले प्राधिकरणमा उजुरी गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्