काठमाडौं । सरकारले राजनीतिक कार्यकर्ताहरुको मुद्धा फिर्ता लिन अध्यादेश ल्याएको छ । सरकारले रेशम चौधरी र विप्लवका कार्यकर्ताहरुको राजनीतिक मुद्धा फिर्ता लिन मुलुकी अपराध संहिता संशोधन अध्यादेश ल्याएको हो।
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई सत्ता गठबन्धनमा ल्याएर बहुमत पुर्याउन सरकारले अध्यादेश ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्