Shikhar Insurance
National Life

प्रिओपन सेसनमा १.२४ अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ मंसिर २५, आईतवार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १.२४ अंकले घटेको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेपटभ इण्डक्स पनि ०.५५ अंकले घटेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो सेसनमा १४ कम्पनीको ८९६ कित्ता सेयर ३ लाख ८० हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी सीवाईसी नेपाल लघुवित्तको १ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

ग्रमीण विकास लघुवित्त र सीवाईसी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ । भने यूनिभर्सल पावर कम्पनी र सानिमा लाईफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा बढी १.९९ प्रतिशतले घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्