Shikhar Insurance
National Life

युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश दिँदै

साधारण सभाबाट पारित
सिंहदरबार संवाददाता
२०७९ मंसिर २३, शुक्रबार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । युनिलिभर नेपालको प्रतिकित्ता एक हजार २१५ रुपैयाँ दरको नगद लाभांश साधारण सभाबाट पारित भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो दरमा नगद लाभांश वितरण गर्न लागेकाे हो ।

कम्पनीको मंगलबार (मंसिर २० गते) बसेको वार्षिक साधारण सभाले प्रतिकित्ता १२ सय १५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले नगद लाभांश र साधारण सभा प्रयोजनका लागि मंसिर ४ गते एक दिन बुक क्लोज गरेको थियो । सोहिअनुसार, मंसिर ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले उक्त लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्