Shikhar Insurance
National Life

सनराइज फोकस्ड इक्वीटी फण्डले पायो अनुमति

सिंहदरबार संवाददाता
२०७९ मंसिर २२, बिहीबार १२:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज बैंक लिमिटेडद्धारा प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्डले अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फण्डलाई अनुमति दिएको हो ।

योजनाको आकार प्रति इकाई मुल्य १० रुपैयाँको १२ करोड इकाई गरि जम्मा १ अर्ब २० करोड रुपैयाँको रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो । सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फस्र्ट म्युचुअल फण्ड तथा सनराइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्