काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले रौतहटके चन्द्रपुर, मकवानपुरको हेटौँडा र चितवनको नारायणघाटमा नयाँ शोरुम स्थापना गरेको छ । कम्पनीले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल त्रेदिंग कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो त्रेदिंग र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नया शोरुम उद्घाटन गरेको हो । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रिहुँने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन यो नया शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ ।
नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट का उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो । शोरुमहरुको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरे । समारोहमा बोल्दै करण चौधरी भाने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो । उत्कृष्ट Performance र Unmatched Quality का कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माज निकै लोकप्रिय र विश्वसनीय बनेको हो ।’
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराइका अनुसार यो नयाँ उच्चस्तरीय शोरुम हरुबाट सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माझ उपलब्ध हुनेछन् । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्राण्ड हो र यसले अटोमोटिभ देखि
इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।
प्रतिक्रिया दिनुहोस्