Shikhar Insurance
National Life

ब्राञ्चलेश बैंकिङमा कारोबार गर्दा सचेत बन्नुस्ः राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७९ मंसिर १४, बुधबार १३:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ(बञ्चलेश बैंकिङ)मा कारोबार गर्दा सचेत बन्न सर्वसाधारणहरुलाई अनुरोध गरेको छ । पछिल्लो समय शाखारहित बैंकिङका कारण सर्वसाधारणको निक्षेप जोखिममा परेका घट्नाहरु सार्वजनिक भएपछि राष्ट्र बैंकले सचेत रहन भनेको हो ।

राष्ट्र बैंकले बैंकहरुले तोकेका आधिकारीक प्रतिनिधी मार्फत मात्रै कारोबार गर्न, विद्युतिय उपकरणबाट मात्रै कारोबार गर्न, कारोबारपछि प्रिन्टेड स्लीप अनिवार्य लिन भनेको हो । त्यस्तै, आफ्नो कारोबारबारे समय समयमा बैंकका शाखाहरुमा पुगेर विवरण ठिक भए नभएको चेकजाँच गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्