Shikhar Insurance
National Life

सानीमा लाइफ इन्स्योरेन्सको ८ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ मंसिर १३, मंगलवार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

इन्स्योरेन्सको ८ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । इन्स्योरेन्सको सूचीकृत बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि मात्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्