Shikhar Insurance
National Life

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सिंहदरबार संवाददाता
२०७९ मंसिर १२, सोमबार १४:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ ।

उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा “अप्लाइ लाेन अप टु ५ लाख एगेन्स्ट एफडि” मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा अधिकतम ५ लाख रूपैयाँमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३प्रतिशत, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरुमा ९.१३३ प्रतिशत सम्मको ब्जयाजदर प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्