काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी सम्बन्धी मार्गदर्शनलाई संसोधन गर्ने भएको छ । निजी क्षेत्रबाट व्यापक आलोचना भएपछि राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी विद्यमान व्यवस्था संसोधन गर्ने भनेको हो ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत अर्थतन्त्रका विद्यमान परिस्थितिहरुलाई मध्यनजर गर्दै मार्ग दर्शन गर्ने भनेको हो । केहि समय अघि केन्द्रिय बैंकले चालु पुँजी सम्बन्धी मार्गशर्दनमा आवश्यक संसोधनबारे सार्वजनिक रुपले सुझाव मागेको थियो ।
अब भने मौद्रिक नीतिको त्रैमासिक समिक्षाबाटै संसोधनका लागि तयार भएको घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्