एजेन्सी । युरोपेली संघले शनिबार जलवायु शिखर सम्मेलनमा सम्झौताको लागि कोप-२७ आयोजक देश इजिप्टको प्रस्तावलाई “अस्वीकार्य” भनी अस्वीकार गरेको गरेको छ ।
फ्रान्सेली अधिकारीले उक्त प्रस्ताव कार्बन उत्सर्जन घटाउन अपर्याप्त र केवल महत्वाकांक्षी मात्र रहेको बताएको छ । ” यस चरणमा इजिप्टले ग्लासगोमा उत्सर्जन घटाउनेमा भएको लाभमाथि प्रश्न उठाइरहेको छ,” फ्रान्सेली ऊर्जा संक्रमण मन्त्रालयका अधिकारीले गत वर्षको कोप-२७ को नतिजालाई उल्लेख गर्दै एएफपीलाई बताएका छन् ।
उनले भनेका छन्- “यो फ्रान्स र युरोपेली संघ देशहरूका लागि अस्वीकार्य छ।”
प्रतिक्रिया दिनुहोस्