Shikhar Insurance
National Life

मेगा बैंकद्वारा ७.८३ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १०:५७
Hyundai
NCELL
NIMB

 

काठमाडौं । मेगा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कात्तिक २९ गते बसेको बैंक संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी मेगा बैंकको वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीमा वितरण हुनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्