Shikhar Insurance
National Life

नेपाल लाइफले १५.७८९ प्रतिशत लाभांश पास गर्न मंसिर ८ गते डाक्यो साधारण सभा

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ६, आईतवार १०:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर ८ गते २२ औं बार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को आम्दानीबाट १५.७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि कम्पनीले मंसिर ८ गते बार्षिक साधारण सभ बोलाएको हो ।
मिति घोषणा गरेको हो ।

कम्पनीले कात्तिक १८ गते बुक क्लोजको मिति तोकेको छ । अर्थात कात्तिक १७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्