Shikhar Insurance
National Life

पार्टीमा बिद्रोह भएपछि बेलायती प्रधानमन्त्री लिजा ट्रसले दिइन राजीनामा

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार २०:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । बेलायती प्रधानमन्त्री लिजा ट्रसले राजीनामा गरेकी छिन् । प्रधानमन्त्री ट्रसको पार्टी कन्जरभेटिमका नेताहरुले पार्टीमा बिद्रोह गरेपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिएकी हुन् ।
ट्रस ४५ दिन अघि मात्रै प्रधानमन्त्री निर्वाचित भएकी थिइन् । उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा गरेकी हुन् ।

अघिल्ला प्रधानमन्त्री बोरिस जोनसन, प्रधानमन्त्रीका अघिल्ला प्रतिष्पर्धी ऋषी सुनक र नेता जेरेमी हन्टलाई प्रधानमन्त्रीको दावेदारका रुपमा रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्