Shikhar Insurance
National Life

नेपाल रिपब्लिक मिडियाको साढे ४३ करोड रुपैयाँ बराबरको आईपीओ आउदै

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १६:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको माग गर्दै कात्तिक २ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्