Shikhar Insurance
National Life

म देशको ऋणि बन्न पुगेको छु- बिनोद चौधरी

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३१, सोमबार ०७:४६
Hyundai
NCELL
NIMB

जिन्दगीको..
कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका
उपलब्धिहरु सजिला थिएनन् !

दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे !

Citizen Life
Kumar Bank
Prabhu Insurance

जुन देशको पानी पिँए
जुन देशको माटोमा टेकेर म उभिँए
जुन देशको शितल हावा पिएर म बाचेँ

आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु,
पिँएको पानीको मुल्य चुकाउनु छ !
टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ!
बिकास र समृद्धिको बतास देश भर वहाउनु छ,

आज म जुन धरातलमा उभिँएको छु
उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभाउनु छ !

जनताको सुख:दुखमा हातेमालो गर्दै
भोलि उदाँउने घामका नौला किरण धर्तीमा
ठोकिनु अघिनै देशको मुहार फेर्नु छ ! (बिनोद चौधरीको फेसबुक बाट)

GBIME

प्रतिक्रिया दिनुहोस्