Shikhar Insurance
National Life

बैंक अफ काठमाण्डूका लगानीकर्तालाई २०.९५ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३०, आईतवार १४:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक अफ काठमाण्डूका लगानीकर्ताले २०.९५ प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको असोज ३० गते आइतबार बसेको बैठकले कम्पनीका लगानीकर्तालाई सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.९५ प्रतिशत नगद लाभांश(करसहित) र ६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पास गरेपटि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्