Shikhar Insurance
National Life

शैलेन्द्र गुरागाईँको सगरमाथा जलविद्युतले आधा अर्बको आईपीओ जारी गर्ने

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३०, आईतवार १२:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ५४ करोड ८८ लाख मूल्य बराबरको आईपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशनको जिम्मेवारी प्रभु क्यापिटलले लिएको छ ।

शैलेन्द्र गुरागाई अध्यक्ष रहेको कम्पनीले इलाममा ९.९९ मेगावाटको सुपर माई हाइड्रोपार निर्माण गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्