Shikhar Insurance
National Life

प्रिओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ आश्विन २४, सोमबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक २.८६ अंकले बढेको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.०४ अंकले बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रिओपन सेसनमा १० कम्पनीको २ सय ८२ कित्ता सेयर १ लाख १४ हजार रुपैयाँमा खरिदबिक्री भए । सो सेसनमा कारोबारमा आएको ९ कम्पनीको सेयर मुल्य बढेको छ । भने, १ कम्पनीको सेयर मुल्य घटेको छ ।

कारोबार रकमको आधारमा नबील बैंक शीर्ष स्थानमा छ । बैंकको ४१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नबील बैंक र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ । भने प्रराइम कर्मसियल बैंकको सेयर मूल्य १.९९ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्