Shikhar Insurance
National Life

नेपाली रुपैयाँ हालसम्मकै कमजोर

सिंहदरबार संवाददाता
२०७९ आश्विन २३, आईतवार १०:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । आइतबार (असोज २३ गते) नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको मूल्य निरन्तर बढ्दो क्रममा रहेको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दै गएकाले त्यसको असर नेपाली मुद्रामा परेको हो ।

नेपाल राष्ट्र बैंकका एक्सचेन्ज रेट अनुसार आइतबार अमेरिकी डलरको विनिमय दर १३२ रुपैयाँ ०२ पैसा तोकेको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो । अमेरिकी डलरले यसअघिका रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो । अब नेपालीहरुले १ अमेरिकी डलर खरिद गर्नका लागि १३२ रुपैयाँ ०२ पैसा खर्च गर्नुपर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाली रुपैयाँ भरतीय रुपैयाँसँगको स्थिर विनिमय दर छ । भरतीय रुपैयाँ निरन्तर कमजोर बन्दा नेपाली रुपैयाँ कमजोर हुन गएको हो ।

आजको विदेशी मुद्रा विनिमय दरः

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्