Shikhar Insurance
National Life

अन्ततः प्रचण्डले छाडे चितवन, गोरखा २ बाट उम्मेदवारी दिने निर्णय

सिंहदरबार संवाददाता
२०७९ आश्विन २१, शुक्रबार २१:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्ततः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन छाडेका छन् । उनले चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ बाट उम्मेदवारी दिनेछन् । शुक्रबार साँझ पेरिसडाँडामा बसेको माओवादी पदाधिकारीहरुको बैठकले प्रचण्डलाई गोरखा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्