Shikhar Insurance
National Life

सुर्या लाइफका लगानीकर्ताले लाभांश नपाउने, ज्योतिसँग मर्जरका कारण जगेडा कोषमा पैसा जम्मा

सिंहदरबार संवाददाता
२०७९ आश्विन ११, मंगलवार १२:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट सेयरधनीमा लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने भएको हो ।

कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफा सेयरधनी वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक समितिको निर्णयमा ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रिया अगाडी बढिरहेको हुँदा कम्पनीले उल्लेखित आवको वितरण योग्य नाफा सेयरधनीलाई वितरण नगरी जगेडा कोषमा राख्ने जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्