Shikhar Insurance
National Life

बोटलर्स नेपालद्वारा ८० प्रतिशत लाभांश घोषणा, तराइले ६०% र बालाजुले २०% नगद लाभांश दिँदै

सिंहदरबार संवाददाता
२०७९ आश्विन ९, आईतवार ११:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को सञ्चित मुनाफाबाट बोटलर्स नेपाल लिमिटेडको बालाजुले ६० प्रतिशत र तराइले २० प्रतिशत नगद लाभांश घोषणा गरेका हुन् ।

जसअनुसार गत आवको नाफाबाट बोटलर्स नेपाल बालाजुका सेयरधनीले एक कित्ता सेयर बराबर २० रुपैयाँ रबोटलर्स नेपाल तराईका सेयरधनीले प्रतिकित्ता ६० रुपैयाँ नगद लाभांश पाउनेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकद्वारा प्रस्तावित सो नगद लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्