काठमाडौं । नाडा अटोमोवाइल्स एशोशियसन अफ नेपालद्वारा आयोजित “नाडा इभि एक्स्पो २०२२” सुरु भएको छ । आज असोज ६ देखि ९ गते सम्म सन्चालन हुने यो नेपालको पहिलो विद्युतीय सवारी साधन तथा पार्ट पुर्जाको प्रदर्शनी हो ।
काठमाडाैंकाे भृकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना भएको “नाडा इभि एक्स्पो २०२२”मा विद्युतीय सावरी र त्यससँग सम्बन्धित पार्ट पुर्जाहरुको मात्र प्रदर्शनी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्