Shikhar Insurance
National Life

अरुण कावेलीका लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर

सिंहदरबार संवाददाता
२०७९ आश्विन ४, मंगलवार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । अरुण कावेली पावर लिमिटेडका लगानीकर्ताले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । असोज २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर(कर बाहेक) दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८५ करोड ५१ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । कम्पनीको आगामी साधारण सभाले पास गरेपछि लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्